अर्दली
ना. [अङ्. अर्डर्ली]
- अह्राएपह्राएको सानोतिनो काम गर्ने तल्ला तहको कर्मचारी (पिउन, सिपाही, चपरासी, टहलुवा आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. अर्डर्ली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)