अर्ध/अर्द्धवि. [सं.]आधा; सिङ्गोलाई दुई भाग गर्दा बन्ने एक भाग।खण्ड; टुक्रा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अर्दली अर्धङ्गी/अर्धङ्ङी