अर्धचन्द्राकृति

ना.

  1. अर्धचन्द्रको जस्तो आकृति; अर्धवृत्ताकृति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)