अर्धचल जोर्नी
ना.
- शरीरको एकापट्टि मात्र चल्ने जोर्नी; घुँडो, कुहिनु आदिको जोर्नीजस्तो पूरै नचलेर औँलाका टुप्पादेखि मुन्तिर मणिबन्धमा रहने जस्ता आधा मात्र चल्ने जोर्नी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)