अर्धनारीश्वर
ना.
- दायाँ अङ्ग शिव र बायाँ अङ्ग पार्वतीको गरी दुवैका आधा आधा अङ्ग मिलेर बनेको रूप; शिव र पार्वतीका आधा आधा अङ्ग मिलेर बनेको अपारदर्शक संयुक्त रूप; शिवशक्तिको संयुक्त रूप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)