अर्धद्वैभाषिकता
ना.
- दुई भाषा बुझ्ने, तर जवाफ दिँदा आफ्नै मातृभाषामा मात्र दिन सक्ने स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)