अर्धविराम
ना.
- ठुलठुला वाक्यभित्र रहेका वाक्यांशहरूमा पादविरामभन्दा बेसी र पूर्णविरामभन्दा कम्ती अडिनुपर्ने ठाउँ; त्यस्तो ठाउँमा दिइने (;) सङ्केत चिह्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)