अर्धविवृत

वि.

  1. जिब्रो तालुभन्दा बढी तलतिर झरेकाले मुखविवर अर्द्धसंवृतमा भन्दा बढी खुलेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)