अर्धसंवृत

  1. वि. संवृतमा जस्तो जिब्रो तालुको नजिकमा गएर टुङ्गिनुको साटो जिब्रो केही तल झर्नाले मुखविवर संवृतमा भन्दा केही बढी खुलेको (प्रयत्न)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)