अर्धसम

ना.

  1. श्लोकको आधा भाग एक छाँटको र अर्को आधा भाग बेग्लै छाँटको वा पहिलो र तेस्रो पाउ एक लक्षणको र दोस्रो र चौथो पाउ अर्को लक्षण भएको छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)