अर्धसरकारी
वि.
- कुनै संस्थाको लगानी र आम्दानीमा सरकारको आधा हिस्सा भएको; सरकार र सर्वसाधारण जनताको आधा आधा हक भएको।
- सरकारी तलब खाएको, तर किताबखानामा नाम दर्ता नभएको; संस्थान, निगम आदिमा काम गर्ने (कर्मचारी)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)