अर्धसामन्ती

वि.

  1. उच्च सामन्ती नभई मझौला खालको सामन्ती; मध्यम स्तरको सामन्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)