अर्धस्वर

ना.

  1. कहीँ स्वरका रूपमा रहने र कहीँ व्यञ्जनकै रूपमा रहने (व अथवा य) वर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)