अर्ध सुकुमवासी

वि.

  1. आफ्ना नाउँमा जग्गाजमिन, घरघडेरी आदि भएर पनि राम्ररी खान लगाउन नसक्ने खालको सुकुमवासी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)