अर्धासन

ना. [सं.]

  1. कसैलाई सम्मानपूर्वक वा कर्तव्यपूर्वक दिइने आफ्नो आसनको आधा भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)