अर्धी

ना. [सं.]

  1. गीतका अन्तराको आधा भाग; उत्तरार्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)