अर्ना

ना. [सं. आरण्यक]

  1. जङ्गली राँगो।
  2. बेसरी मोटाएको पशु; बराँठ।
  3. बेसरी मोटाएको (मानिस, पशु आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)