अर्नालिनु
अ.क्रि.
- भोकले अतालिनु वा पीडित हुनु; भोकले सताइनु।
- धेरै फाइँफुइँ गरेर हिँड्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)