अर्नेस्ट मनी

ना. [अङ.]

  1. बढाबढ वा लिलामबाट सामान प्राप्त गर्ने व्यक्तिले जम्मा गर्नुपर्ने तोकिएको रकम; पछि फिर्ता हुने गरी जम्मा गरिने रकम; पेस्की।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)