अर्पनु

  1. सं.
  2. कसैलाई श्रद्धापूर्वक कुनै वस्तु दिनु; चढाउनु; अर्पण गर्नु।
  3. भाकल गर्नु; सङ्कल्प गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)