अर्फु
ना.
- पहेँलो केसर भएको, ससाना फूल फुल्ने, धेरै कुना भएका ठुलठुला पात हुने एक प्रकारको काँडे लहरो। (यसको रस माछाका निम्ति विष हुन्छ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)