अर्बुद

ना. [सं.]

  1. अरब; अर्ब।
  2. क्यान्सर रोग।
  3. सय करोड सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)