अलक

ना. [सं.]

  1. निधारका दायाँबायाँ लर्केको कपाल।
  2. छाँटकाँट गरी आँखीभौँसम्म निधारमा लर्काइएको कपाल।
  3. पालेर लामो गरी तलासेको कपाल; जुल्फी; बङ्गाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)