अलकतरा/अलकत्रा

ना. [अ..]

  1. बाटो पक्की तुल्याउँदा गिट्टी आदिसँग मलेर ओछ्याइने कालो लेदो; तारपिन आदिको तेल निकाल्दा आएको च्याटच्याटे लेदो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)