अलकाई

ना. [नेवा. अलःकै]

  1. गुदद्वारमा आउने एक किसिमको खटिरो; अर्श; हर्सा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)