अलका

ना. [सं.]

  1. यक्ष वा गन्धर्वका राजा कुबेरको राजधानी।
  2. घुँगुरिएको कपाल; अलक।
  3. आठदेखि दश वर्षसम्मकी केटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)