अलकावलि/अलकावली

ना. [सं.]

  1. केशको समूह; केशराशि।
  2. जुल्फी।
  3. घुँगुरा परेको कपाल; मुन्द्रे कपाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)