अलक्षण

वि. [सं.]

  1. खराब लक्षण भएको; कुलक्षणयुक्त; अलच्छिनी।
  2. नराम्रो लक्षण; अपशकुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)