अलखधारी
ना.
- गोरखपन्थीहरूको एक सम्प्रदाय र त्यसका अनुयायी।
- अलख जगाएर जीवन निर्वाह गर्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)