अलख

वि.बो. [प्रा. अलख्य< सं. अलक्ष्य]

  1. जोगी वा सन्न्यासीहरूले भिक्षा माग्दा उच्चारण गर्ने शब्द वा ईश्वरको नाम।
  2. अदृश्य ईश्वर।
  3. नदेखिने; अदृश्य; अप्रत्यक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)