अलखबम्बम्
ना.
- अलक्ष्य ओम् ओम् अर्थात् ब्रह्मा, विष्णु, शिवका रूपमा रहने ईश्वर।
- वि.बो. जोगी, सन्न्यासीहरूले भिक्षा माग्दा उच्चारण गर्ने सोही शब्द; अलख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)