अलखा
ना. [अ. अलफा]
- कठालो नभएको ह्वार्लाङ्गे कुर्था; अलख जगाउनेले लगाउने खोलक; जोगी, सन्न्यासीले लगाउने एक प्रकारको ह्वार्लाङ्गे कपडा; भर्थरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. अलफा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)