अलगर्जी

वि. [अ. अलगरज]

  1. कामको पर्बाह नगर्ने; काममा निष्क्रिय रहने; अल्छी; अलमस्त; फिक्री नभएको।
  2. अकर्मण्य; बिकामे; बेकामे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)