अलग
क्रि.वि. [प्रा. अलग्ग< सं. अलग्न]
- अलग्ग; छुट्टै; पृथक्; फरक।
- भिन्न; छुट्टो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [प्रा. अलग्ग< सं. अलग्न]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)