अलपत्रिनु

अ.क्रि.

  1. अलपत्र पर्नु; अलत्र पर्नु; बेथिति वा बेठेगानसँग रहनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)