अलपत्रे

वि.

  1. काम सुरु गरेर लथालिङ्ग पारी बिचैमा छाड्ने; आवश्यक वस्तुहरूलाई प्रयोगमा नल्याई असुरक्षित रूपमा त्यसै राख्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)