अलबल्ले

वि. [अन +बल]

  1. सँभाल्न नसकिने; ज्यादै ठुलो; अजङको (भेल, बाढी आदि); अस्मेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)