अलभ्य

वि. [सं.]

  1. पाउन नसकिने; अप्राप्य।
  2. अमूल्य अनमोल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)