अलमल

ना. [सं. अन्यमन]

  1. काम गर्दा, हिँड्दा वा सोच्दा कुनै बाधा उत्पन्न हुन गई हुने भ्रम।
  2. त्यस्तो भ्रम पैदा हुने स्थिति।
  3. भ्रान्ति; अन्यमनस्कता; दिग्भ्रम।
  4. बाधा; व्यवधान।
  5. झमेला; टन्टा।
  6. जिल्लाराम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)