अलौटो

वि. [आलो+औटो]

  1. दुध सुके पनि पूर्णतः नसुकेको; आलो; काँचो (मकै)।
  2. काँचोकचिलो; नसुकाएको (मकै)।
  3. अपरिपक्व; आलोकाँचो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)