अलौपर्व
ना. [अलौ+पर्व]
- नेपालको एक प्रसिद्ध ऐतिहासिक घटना; जङ्गबहादुरका फौजले तत्कालीन राजा राजेन्द्रका फौजलाई पर्सा जिल्लाको अलौ भन्ने ठाउँमा हराई राजालाई पक्रेको इतिहासप्रसिद्ध घटना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)