अल्पता

ना. [सं.]

  1. अल्प हुनाको भाव वा स्थिति; न्यूनता; कमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)