अल्पप्राण

ना. [सं.]

  1. फोक्साबाट कम मात्रामा सास प्रवाहित हुँदा उत्पत्ति हुने ध्वनि; नेपाली व्यञ्जनका प्रत्येक वर्गको प्रथम- (क, च, ट, त, प), तृतीय- (ग, ज, ड, द, ब), पञ्चम- (ङ, न, म), तथा- य, र, ल, व वर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)