अल्पभोग योजना
ना. [सं.]
- आवश्यक वस्तुको कम प्रयोग गर्ने र कष्ट भोगेर पनि थोरै पदार्थबाट नै काम चलाउन जोड दिने योजना; मितोपभोग योजना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)