अल्पमत
ना. [सं.]
- थोरै मत।
- थोरै राय।
- चाहिनेभन्दा कम वा आवश्यक पर्नेभन्दा कम मत।
- विजयीले पाएको भन्दा घटी मत।
- अल्पसङ्ख्यक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)