अल्लारिनु
अ.क्रि. [अल्लारे+इ+नु]
- अल्लारे बन्नु; बेकाममा यताउति हिँड्नु; बरालिनु; भौँतारिनु।
- बेइलमी हुनु; काम नपाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [अल्लारे+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)