अल्लारे
वि. [अल्लढ]
- बेकाममा यताउति हिँडिरहने; जताततै भौँतारिइरहने; अल्लढ।
- पूर्ण यौवनावस्थाको; मस्त जवान।
- आलोकाँचो अवस्थाको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अल्लढ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)