अल्सेसियन

ना. [अङ्. एल्सेइशन]

  1. ब्वाँसो र कुकुर्नीका सम्पर्कबाट जन्मिएको कुकुरको एक जात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)