अवंश

वि. [सं.]

  1. निर्वंश; वंशहीन; अपूतो।
  2. नराम्रो वंश; कुवंश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)