अवकलन

ना.

  1. जम्मा गर्ने वा सङ्कलन गर्ने क्रियाप्रक्रिया; मिलाउने वा समेट्ने क्रिया।
  2. हेर्ने वा विचार गर्ने क्रिया।
  3. ग्रहण गर्ने वा लिने क्रिया।
  4. जान्ने वा ज्ञान गर्ने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)